spot_img
spot_img
spot_img

भगवान भण्डारीको ‘मैले हारे अर्कैले जित्यो’ गीत सार्वजनिक

spot_img

गायक भगवान भण्डारीको ‘मैले हारे अर्केले जित्यो…’ बोलको गीत सार्वजनिक भएको छ ।  भण्डारीले नयाँ गीत ‘मैले हारे अर्केले जित्यो..’  बजारमा ल्याएका हुन् ।

गीतमा शब्द, संगीत र लय भण्डारीको रहेको छ भने जुजु गुरुङ म्युजिक एरेन्जीङ्ग, खडक वाजुराली ध्वनी मिश्रण र गोविन्द पराजुली रेकडिष्ट रहेका छन् । यस्तै गीतको निर्माता सुशिल पगेनी र निर्देशन शंकर विशिले गरेका छन् । गीत भगवान भण्डारीको अफिसियल युट्युव च्यानलमार्फत बजारमा आएको छ ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img