spot_img
spot_img
spot_img

टुकुचा खोल्ने अभियान रोकिंदैन : महानगर

spot_img

काठमाडौं महानगरपालिका-१ नम्बर वडाको जय नेपाल हलको कम्पाउण्डमा विहीबार महानगरले टुकुचा खोला उत्खनन गर्‍यो । दशकौंअघि भूमिगत गरिएको जयनेपाल हल क्षेत्र टुकुचा भेटिएपछि उत्साहित महानगरले आइतबारसम्म भूमिगत भएको ४ स्थानमा उत्खनन गरिसकेको छ ।

शनिबार कमलादीस्थित लक्ष्मी बैंकको छेउमा टुकुचा उत्खनन गरेको महानगरले आइतबार पनि निरन्तर खनिरह्यो ।  हात्तीसारको सिद्धार्थ बैंकको पछाडि पार्किङ क्षेत्र र पुतलीसडकमा रहेको काठमाडौं प्लाजा छेउमा टुकुचा उत्खनन गरेको हो ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img