spot_img
spot_img
spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीले मतदानबाट छान्याे समानुपातिक उम्मेदवार

spot_img

पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरु ‘खुला प्रारम्भिक निर्वाचन’बाट छनौट गरेको छ।

‘खुला प्रारम्भिक निर्वाचन’ प्रक्रियाबाट खस आर्य खुला, खस आर्य महिला, आदिवासी महिला, आदिवासी खुला, थारु खुला, थारु महिला, मुस्लिम खुला, मुस्लिम महिला, मधेसी महिला, मधेसी खुला, दलित महिला, दलित खुला र पिछडिएको क्षेत्रका उम्मेदवार छानिएको पार्टीले जानकारी दिएको छ।

 

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img