spot_img
spot_img
spot_img

प्रेम गीत–३ ले पहिलो दिन भारतमा कति कमायो ?

spot_img

प्रेम गीत–३ को हिन्दी संस्करणले भारतमा पहिदशुक्रबार करिब डेढ करोड रुपैयाँको व्यापार गर्न सफल भएको छ । फिलमले भारतमा दर्शकबाट मिश्रित प्रतिकृया पाइरहेको छ ।

सीमित शोका बाबजुद प्रेम गीत-३ ले राम्रो व्यापार गर्न सफल भएको बताइएको छ । ट्रेड एनालिस्ट तरन आदर्शले पहिलो दिन प्रेम गीतले ९२ लाख भारतीय रुपैयाँ कमाएको जानकारी दिएका हुन् ।

फिल्ममा प्रदिप खड्का खड्का कृष्टिा गुरुगंका को मुख्य भुमिका रहेको छ भने । फिल्मका निर्माता सन्तोस सेन रहेका छन् । फिल्मलाई स्वर्गिय छेतेन गुरुगले निर्देशन गरेका हुन् । फिल्म नेपाली र हिन्दी दुबै भायामा आज बाट प्रदर्शनमा आएकोे हो ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img