spot_img
spot_img
spot_img

बच्चालाई ज्वरो किन आइरहन्छ ?

spot_img

ज्वरो तीव्र सङ्क्रामक रोग हो । औषध विज्ञानले यसलाई कीटाणुहरूको सङ्क्रमण मान्छ । सामान्यतया ज्वरोलाई घरमै ठिक गर्न सकिन्छ । ज्वरोले सङ्क्रमणको विरुद्धमा लड्नको लागि बच्चालाई सहयोग गर्छ । उच्च तापमानबाट हाम्रो यस्तो तत्त्व उत्पन्न हुन्छ, जसले रोग उत्पन्न गर्ने जीवसँग लड्छ । त्यसैले ज्वरो आउने बित्तिकै अस्पताल लान हतार गर्नु हुँदैन ।

डाक्टरहरू स्वयंले ३ दिनसम्म कुनै औषधि प्रयोग नगर्ने सल्लाह दिन्छन् । जसले गर्दा शरीरलाई आफ्नो सुरक्षाको लागि सङ्क्रमणसँग लड्ने मौका मिल्छ । अस्पतालमा डाक्टरले आवश्यकताअनुसार एन्टी बायोटिक दिन्छन् । यस्तो अवस्थामा औषधि र शरीरको सुरक्षा–तन्त्र एकसाथ मिलेर लड्छन् । फलस्वरूप औषधिको धेरै असर पर्छ ।

दश वर्षको उमेरसम्म बच्चालाई प्रायः ज्वरो आउने गर्छ । ज्वरो सामान्यदेखि लिएर गम्भीरसम्म हुने गर्छ । यसको लक्षण विशेष प्रकारको हुने गर्छ । पहिलो लक्षण वमन हो । यस्तो अवस्थामा बच्चाहरू निकै उत्तेजित हुन्छन् । तापमान बढ्छ । जिब्रोमा मैलोको तह जम्छ । श्वास गन्हाउने हुन्छ ।

प्राकृतिक उपचारअनुसार यसका पनि अन्य विधिजस्तै गरेर उपचार गर्नुपर्छ । मुख्य गरेर शरीरलाई विश्राम दिनुपर्छ ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img