spot_img
spot_img
spot_img

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

spot_img

नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ केराबारीमा दिउँसो ३:२५ बजेको समयमा पहिरो खसेपछि यस सडक खण्ड पुन: अवरुद्ध भएको हो ।

केराबारीको पहिरो हटाउने काम भइरहेको चितवन प्रहरीले जनाएको छ । पहिरोको मात्रा ठुलो भएकाले बाटो खुलाउन करिब ४/५ घण्टा लाग्नसक्ने प्रहरीको भनाई छ ।

यसअघि बिहान ८:३० बजे सत्र किलोमा खसेको पहिरो ११ बजे हटाइएपछि सडक खण्ड सञ्चालनमा आएको थियो । बाटो पुन: अवरुद्ध भएपछि दसैँमा टीका लगाउन हिँडेका हजारौँ यात्रुहरू बिचल्लीमा परेका छन् ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img