spot_img
spot_img
spot_img

सन्दीप लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत लगिँदै

spot_img

क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।
दसैंपछि आजबाट अदालत खुलेकाले लामिछानेलाई आज म्याद थपका लागि अदालत लैजान लागिएको हो ।
नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका लामिछानेलाई बिहीबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशालामा राखिएको छ ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img