निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ ।
गोरखा– २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिन प्रचण्ड बाजागाजासहित पुगेका थिए ।
सोही प्रकरणमा आयोगले प्रचण्डलाई स्पष्टीकरण सोधेको हो ।