spot_img
spot_img
spot_img

जनता “म” चाहेको छ: सन्तोष कुशवाहा

spot_img

बारा, असोज २८ गते

बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहाले अब जनताहरू मलाई जिताउन लागि सकेका छन् अब जनता सन्तोष अर्थात मलाई निर्वाचन भएको हेर्न चाहिरहेको बताएका छन् ।

दशकौ दशकदेखि जनताको भावना संग खेल्वाड गर्दै आएका ती ठुला पार्टीको नेताहरूबात आजित बनेका जनता अब परिवर्तन चाहेका छन् र परिवर्तनको संकेत भनेर मलाई देखेका कुशवाहाले बताउछन् ।

सन्तोष मंसिर ४ गते हुने संघ र प्रदेश तहको निर्वाचनमा बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्य पदमा हाम्रो नेपाली पार्टी (लौरो चुनाव चिन्ह) बाट उम्मेदवार बनेका छन् ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img