spot_img
spot_img
spot_img

लौरोमय बन्दै बारा क्षेत्र नं. ४ (क)

spot_img

बारा, कार्तिक २९ गते ।

बारा, क्षेत्र नम्बर ४ (क) अहिले लौरोमय बन्दै गएको छ । हाम्रो नेपाली पार्टीबाट बारा क्षेत्र नं. ४ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहाले अफ्नो क्षेत्रलाई लौरोमय बनाएका हुन् ।

मंसिर ४ गते हुने आम निर्वाचनमा भाग लिए संगै सन्तोष प्रचारप्रचारमा होमिएका थए । प्रचारप्रसारको क्रममा बाराली जनताले उनलाई पुर्णरुपले साथ दिएका छन् ।

परिवर्तन खोजीरहेको बाराली जनताले सन्तोषलाई परिवर्तनको उम्मेदवार भनेर साथ दिरहेका छन् । सन्तोष जिवनको पहिलो राजनितिक यात्रा शुरु गर्दै बारा क्षेत्र नम्बर ४ (क) का जनतालाई सेवा गर्ने उदेश्यले आफु चुनाव लडेको बताउनु हुन्छ ।

बारा क्षेत्र नं. ४ (क) मा सन्तोष दुई ठुला दलको विपक्षमा चुनावी भैदानमा छन । ठुला दल संग लडिरहेको सन्तोषलाई बाराली जनताले भने पुर्ण साथ दिएका छन ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img