spot_img
spot_img
spot_img

सीमा नाका आजबाट बन्द

spot_img

कात्तिक १७ गतेदेखि सुरु भएको चुनाव प्रचारप्रसार बिहीबार मध्यरातिसम्म गर्न पाइनेछ भने सीमा नाका आज बुधबारदेखि बन्द गरिनेछ  मङ्सिर  गते आइतबार बिहान  देखि  बजेसम्म सातै प्रदेशमा एक साथ प्रतिनिधिसभा  प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ 

निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि अर्थात् मङ्सिर  गते मध्यराति १२ बजेपछि कुनै पनि उम्मेदवार  राजनीतिक पार्टीले निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधि गर्न नपाइने जनाएको  

सैगरीनिर्वाचन सुरक्षाका लागि निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि अर्थात् आज बुधबार राति १२ बजेदेखि मुलुकका सबै नाका बन्द गरिने भएको  बन्द नाका मतदान सकिएपछि मात्रै खुला गर्ने व्यवस्था 

प्रतिनिधिसभाका १६५ सिटमा दुई हजार ४१२  सातै प्रदेशका ३३० सिटका लागि तीन हजार २२३ उम्मेदवार छन्  

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्नेछन्  मतदानका लागि आयोगले १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र तोकेको    निर्वाचनका लागि दुई लाख ४७ हजार कर्मचारी खटिने आयोगले जनाएको  

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img