spot_img
spot_img
spot_img

आज मध्यरातिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द

spot_img

बिहीबार मध्यरातिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्ने निर्णय भएको   छिमेकी मुलुक भारत  चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ।

 मंसिरमा हुने प्रतिनिधिसभा  प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको हो।

बिहीबार राति १२ बजेदेखि  मंसिर अर्थात् मतदान नसकिएसम्म नाका बन्द गर्न सरकारले समन्वय गरेको छ। अत्यावस्यक अवस्थाबाहेकमा आवतजावत बन्द हुनेछ। नेपाल  भारतबीच खुला सीमानाका रहे पनि चीनसँग भने निश्चित नाका मात्र खुला रहने गर्छन्। तरचुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ।

निर्वाचनलाई स्वच्छपारदर्शीस्वतन्त्रमर्यादित  भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नाका बन्द गर्न लागिएको सीमावर्ती जिल्लाका प्रशासन कार्यालयले सूचना जारी गरी जानकारी दिएका छन् 

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img