spot_img
spot_img
spot_img

चितवन २ मा एमालेको अग्रता

spot_img

चितवन २ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । २२८५ मत गणना गरिसक्दा एमालेका कृष्णभक्त पोखरेलले ११४४ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ७०४ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २६० मत प्राप्त गरेका छन् ।
विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img