spot_img
spot_img
spot_img

पश्चिम नवलपरासीमा विनोद चौधरीले हृदयेश त्रिपाठीलाई पछि पारे, यस्तो छ मत

spot_img

पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा २४४८ मत गन्दा कांग्रेसका विनोद चौधरीले अग्रता लिएका छन् ।

चौधरीले ८६५ मत पाउँदा ह्रदयेश त्रिपाठीले ६३३ मत पाएका छन् । रास्वपाले ४४५ मत पाएको छ भने राप्रपाले १४२ मत पाएको छ ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img