पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा २४४८ मत गन्दा कांग्रेसका विनोद चौधरीले अग्रता लिएका छन् ।
चौधरीले ८६५ मत पाउँदा ह्रदयेश त्रिपाठीले ६३३ मत पाएका छन् । रास्वपाले ४४५ मत पाएको छ भने राप्रपाले १४२ मत पाएको छ ।