spot_img
spot_img
spot_img

तनहुँ २ को प्रदेश (१) मा एमाले उम्मेदवार महत विजयी

spot_img

तनहुँ २ को प्रदेश (१) मा  एमालेबाट उम्मेदवार श्यामराजा महतले गण्डकी प्रदेशसभामा विजयी भएका छन् ।

महतले माओवादी केन्द्रका उम्मेदवार राजेन्द्रकेशरी न्यौपानेलाई हराएका हुन् । उनले १५ हजार ६४३ मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवार न्यौपानेले १३ हजार ८८१ मत पाए ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img