spot_img
spot_img
spot_img

ओलीले भने- सांसहरूको टाउको गनेर मोलतोल गर्ने दिन आए

spot_img

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणामपति टिप्पणी गर्दै मिलिजुली सरकार बनाउनेतिर देश गएको भन्दै यसले सरकार बनाउन  टिकाउन गाह्रो हुने बताएका छन् 

निर्वाचन जितेको प्रमाणपत्र बुझेपछि जनताको स्वागत ग्रहण गर्दै अध्यक्ष ओलीले निर्वाचन उत्सव भएकाले यसलाई रमाइलोको रुपमा लिन नहुने बताए 

उनले  वर्ष देश उकालो लागेमात्र देशले गति दिने भए पनि चुनावको परिणामले स्थायित्व नदिने बताए  अब टाउका गनेर भाग हिस्सा दिनुपर्ने अवस्था आउने उनको भनाइ थियो 

ओलीले भने– अब सरकार बनाउन गाह्रो ,बनाएपछि टिकाउन झन् गाह्रो हुने भयो  मिलिजुली सरकार बनाउनेतिर देश गयो  हरेक साँसदको भाउ बढ्यो  राजनीति एक दुई महिना सरकार गठनको खेलमा लाग्ने भयो 

ओलीले चुनावी परिणामले कुनै पनि दलको वहुमत नदिएकाले भवितव्यले संसदमा पुगेकाहरुको टाउको गनेर मोलतोल हुने बताए 

 

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img