spot_img
spot_img
spot_img

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक, यी हुन् एजेन्डा

spot_img

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । नयाँ सरकार गठनका लागि दलहरूले कसरत गरिरहेका बेला माओवादी केन्द्रको पदाधिकारी बैठक बस्न लागेको हो ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित जस्तै छ ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img