spot_img
spot_img
spot_img

पश्चिम चितवन पत्रकार मञ्चको अध्यक्षमा अनिल भट्टराई सर्वसम्मत चयन

spot_img

पश्चिम चितवन पत्रकार मञ्चको अध्यक्षमा अनिल भट्टराई सर्वसम्मत चयन भएका छन् । प्रथम अधिवेशनले २ वर्षे कार्यकालका लागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा हेमराज रिमाल, संगिता बानियाँ, सचिवमा रविन सुवेदी, सहसचिवमा विवेक पोख्रेल र विनिता श्रेष्ठ, कोषाध्यक्षमा हिरालाल आचार्य डायमण्ड चयन भएका छन् ।यस्तै सदस्यहरुमा रामशरण गैरे, समिर चापागाईं, सुरज परियार, पुनम थापा मगर, प्रेम प्रसाद सापकोटा, पुजा ढकाल, रेनुका पराजुली, विश्वनिधि अर्याल, सविता अधिकारी, अनिलकुमार बानियाँ चयन भएका छन् ।

दुई वर्षमा पश्चिम चितवन पत्रकार मञ्चले आफ्नो नेतृत्वमा सिर्जनशील कार्यक्रम ल्याउने तथा समग्र पश्चिम चितवनको विकासमा टेवा पुर्याउने नवनिर्वाचित अध्यक्ष भटराईले प्रतिबद्धता व्यक्त गरे।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img