शोभित बस्नेत प्रस्तुतकर्ता रहने सिनेमा ‘जय हो’मा नायकमा अर्पण थापा फाइनल भएका छन् ।सोमबार निर्माण कम्पनि सलोन सलिना फिल्म्स र कलाकार अर्पण थापा बीच लिखित सम्झौता भएको छ ।
सलोन बस्नेत सँगै अर्का नायक अर्पण थापा पनि सिनेमा जय हो।मा फाइनल भएका छ्न। फिल्म जय हो, लाई टेक पोरखी राईले निर्देशक गर्दै छ्न।माघ अन्तिम सातादेखि छायांकनमा जाने सिनेको काठमाडौँ, पोखरा, र मुस्ताङमा खिचिनेछ । सुरेश न्यौपानेको कथा रहेको सिनेमामा। एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको सिनेमामा शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत सौरभ लामाको छायांकन रहनेछ।