spot_img
spot_img
spot_img

चलचित्र पत्रकार संघ नेपाल चितवनको अध्यक्षमा गोविन्द अर्याल सर्वसम्मत चयन

spot_img

। चलचित्र पत्रकार संघ नेपाल चितवनको अध्यक्षमा गोविन्द अर्याल सर्वसम्मत चयन भएका छन् । अर्याल चितवन पोष्ट दैनिकका प्रवन्ध निर्देशक हुन् ।चितवन शाखाको ८ औं अधिवेशनले ३ वर्षे कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सागर ढुंगाना, सचिवमा रविन सुवेदी, सहसचिवमा आयुष न्यौपाने, कोषाध्यक्षमा सुशिल पन्त क्षेत्री चयन भएका छन् ।यस्तै सदस्यहरुमा मणिराज अधिकारी, प्रेम प्रसाद सापकोटा, सुरज परियार, हिरालाल आचार्य, बन्दना देपकोटा र युवराज शर्मा चयन भएका छन् ।
विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img