spot_img
spot_img
spot_img

रिहा भएलगत्तै सन्दिपलाई स्वागत गर्न शुभेच्छुकहरुको भीड

spot_img

क्रिकेटर सन्दिप लामिछाने रिहा भएका छन् । उच्च अदालत पाटनको बिहीबारको आदेशअनुसार शुक्रबार लामिछाने रिहा भएका हुन् । अदालती प्रक्रिया सकिएसँगै रु २० लाख धरौटी बुझाएर लामिछाने रिहा भएका छन् ।

रिहा भएलगत्तै लामिछानेलाई स्वागत गर्न शुभेच्छुकहरुको भीड लागेको थियो ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img