spot_img
spot_img

यस्तो छ– आजको विनिमय दर

spot_img

राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १२९ रूपैयाँ ८३ पैसा र बिक्री दर १३० रूपैयाँ ४३ पैसा रहेको छ।

युरो एकको खरिद दर १४० रूपैयाँ ८५ पैसा र बिक्री दर १४१ रूपैयाँ ४३ पैसा रहेको छ।    बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ८८ पैसा र बिक्री दर १५९ रूपैयाँ ६१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६० पैसा र बिक्री दर ३५ रूपैयाँ ७६ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट १ को खरिददर २९ रूपैयाँ ९४ पैसा र विक्रीदर ३० रूपैयाँ ०८ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ५७ पैसा र बिक्री दर ३४ रूपैयाँ ७३ पैसा रहेको राष्ट्रबैंले जनाएको छ ।

यस्तो छ अन्य देशको विनिमय दर

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img