spot_img
spot_img
spot_img

कुकुरसँग बढी सन्तुष्ट भएको भन्दै महिलाले पतिलाइ डिभोर्स, कुकुरसँगै गरिन बिवाह

spot_img

श्रीमानले नदिएकाे खुसी कुकुरसँग बिहे गरेपछि पाएकाे खबर सुन्दा तपाइँकाे प्रतिक्रिया कस्ताे हाेला ? यो थाहा पाउँदा तपाईलाई अचम्म लाग्न सक्छ । कुकुर कसरी कसैको श्रीमान बन्न सक्छ भनेर  तपाई हाँस्नु हुन्छ होला। यो ठट्टा होइन, कुकुरको लागि एक महिलाले आफ्नो श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी छन् ।

कुकुरसँग विबाह गर्नकाे लागि श्रीमानसँग सम्बन्ध विच्छेद गर्ने महिलाको नाम अमान्डा रोजर्स हो, जो हाल लण्डनमा बस्छिन् । ४९ वर्षीया अमान्डा रोजर्स पनि क्रोएसियामा बसेकी छिन् । अमान्डाले सन् २०१४ मा आफ्नो श्रीमानसँग सम्बन्धविच्छेद गरि कुकुरसँग विवाह गरेकी थिइन् । उनले केही समयअघि एक अन्तर्वार्ता दिएपछि उनको चर्चा सर्वत्र भइरहेको छ ।

अमान्डा रोजर्सले गोप्य रूपमा कुकुरसँग विवाह नगरेर २ सय जना अतिथिलाई समेत निम्तो दिएकी थिइन्। अमान्डा रोजर्सको कुकुरसँग भव्य विवाह भएको थियो । बिहेको सजावट हेर्दा ठुलो जोडीको बिहे हो जस्तो लाग्यो । सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि विवाहमा सबै रीतिथितिहरू पालना गरियो। यो विवाहमा दुलहाको सट्टा एउटा कुकुर मात्र थियो ।

अमान्डा रोजर्सको कुकुरको नाम शेबा हो, जो दुई महिनाकी थिइन्, उनी माया गर्न थालिन्। उनले आफू आफ्नो पतिसँग कहिल्यै खुसी नभएको र शेबासँग निकै खुसी रहेको बताइन् । श्रीमानले दिन नसकेको माया आफ्नो कुकुरले पूरा गरेको अमान्डाकाे भनाइ छ ।

अमान्डाले आफू शेबालाई हृदयदेखि नै माया गर्ने र दुवैको सम्बन्ध पहिलेदेखि नै रहेको महसुस गरेकाे बताइन् । अहिले दुवै सँगै निकै खुसी छन् । तर, सामाजिक सञ्जालमा कतिपयले उनीहरुको विवाहको कुरालाई लिएर खिल्ली उडाए भने  धेरै मानिसहरूले पनि अमान्डालाई समर्थन पनि गरेका छन् ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img