spot_img
spot_img
spot_img

उपसभामुखको निर्वाचन माघ ७ गते, यस्तो छ निर्वाचन तालिका

spot_img

प्रतिनिधिसभाको उपभामुख निर्वाचन आगामी माघ ७ गते हुने भएको छ । संसदका जेष्ठ सदस्यको रुपमा  संसद बैठको अध्यक्षता गरिरहेका पशुपतिशमशेर राणाले उपसभामुखको निर्वाचनको मिति तोकेका हुन् ।

उपसभामुखको निर्वाचन तालिका आजै प्रकाशित गर्न संसद सचिवालयलाई उनले निर्देशन दिएका छन् ।  बिहीबारको संसद बैठकले सभामुखको निर्वाचन गरेको छ ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img