spot_img
spot_img

सुनको मूल्य घट्यो, आज कतिमा हुँदै छ त कारोबार ?

spot_img
spot_img

छापावाल सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ४ हजारमा कारोबार भएको सुनको मूल्य मंगलबार १ लाख ३ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३ सय कायम भएको छ।त्यस्तै आज चाँदीको मूल्य स्थिर छ। प्रतितोला १ हजार २ सय ९५ कायम रहेको महासंघले जनाएको छ ।महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img