यस वर्षको बहुप्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा गाउँको चुनावको परिवेश, गुड्डाको राजनीतिक यात्रा र राजनीतिकले निम्त्याएको समस्या देखाउना खोजिएको छ ।फिल्मको ट्रेलरले राजा नामक शीर्ष चरित्रले चारखाल सुधारगृहदेखि सिंहदरबारसम्म गरेको राजनीतिक यात्राको कथा वरपर फन्को मार्छ ।
फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक स्वयंको कथा, पटकथा तथा संवाद छ ।‘छक्कापञ्जा ४’यहि फागुन १९ गते बाट प्रदर्शनमा आउदै छ ।