नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको हो। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा वर्ल्ड बुक अफ रेकर्ड नेपालका प्रतिनिधिले सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेका छन्।
नेपाली सेनाको विश्व कीर्तिमान
