spot_img
spot_img

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

spot_img
spot_img

बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ ।

आइतबार सरकारी पक्षका वकिलहरूको बहस सकिएर सन्दीप पक्षका वकिलको बहस नसकिएपछि न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।इजलासले सन्दीपको मुद्दामा सोमबार लगातार सुनुवाइ हुनेगरी पेसी तोकेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img