गत शनिबार शंखमूलस्थित एक रेष्टुरेन्टको छतबाट लडेर घाइते भएका उपाध्यायको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।उनको आजै साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।
दिवंगत उपाध्याय पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका कान्छा भाइ हुन्।