प्रथम गण्डकी औद्योगिक व्यापार मेलाअन्तर्गत आज सुप्रिम मल्लको सांगीतिक प्रस्तुती रहने बताइएको छ । सांस्कृतिक कार्यक्रम संयोजक लम्सालका अनुसार आज महोत्सवको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक शिव हमालसहितका कलाकारहरुले प्रस्तुती राख्ने छन् । आज शिव हमालसहितसुप्रिम मल्ल, जमुना राना लगायतका कलाकारको प्रसतुती रहने लम्सालले बताए ।
गैडाकोटमा जारी महोत्सवमा आज सुप्रिम मल्ल, शिव हमाल र जमुना राना आउदै
