spot_img
spot_img

सुनको मूल्य एकैदिन तोलामा १७ सय रुपैयाँले बढ्यो

spot_img
spot_img

स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलाको एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन यसघि तोलाको एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।यसदिन तेजाबी सुन तोलाको एक लाख तीन हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img