spot_img
spot_img

पुर्वी चितवनमा छिट्टै ब्लड बैकको सुबिधा, मेयर सापकोटाको पहलमा रेडक्रसको सहकार्य

spot_img
spot_img

रत्ननगरमा ब्लड बैंक स्थापना हुने भएको छ । रत्ननगर नगर प्रमुख प्रलाद सापकोटाले पुर्वी चितवनमै ब्लड बैंक स्थापनाको पहल थालेपछि नेपाल रेडक्रस सोसाइटी रत्ननगर उपशाखाले चैत ८ गते बसेको बैठकबाट नगरले गरेको पहललाई सम्बोधन गर्दै आफ्नो संस्थाको समन्वयमा कोठा दिन सहमत हुने निर्णय गर्दै नगरपालिका कार्यालयलाई पत्राचार गरेको छ ।

संस्थाले कोठा उपलब्ध गराउने भएपछि मेयर सापकोटाको पहलमा खोल्न लागिएको ब्लड बैंकका लागि थप अनुकुलता भएको हो । चैत्र १५ गते बस्ने कार्यपालिका बैठकमा सो सहमति पत्र पेश गरी छिटोभन्दा छिटो ब्लड बैंक खोल्न आवश्यक निर्णय लिने मेयर सापकोटाले बताए । कार्यकक्षमै बैठक डाकेर रक्तसंचार सेवा भरतपुरका प्रमुख रमेश पौडेल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका मन्त्री राममणी खनाल लगायत संग ब्लड बैंक स्थापनाको प्रारम्भिक छलफल पनि गरिसकेको मेयर सापकोटाले थपे ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img