spot_img
spot_img

चितवनमा मनाईयो १७ औँ राष्ट्रिय मह दिवस : उत्पादीत मह बिक्रि नहुँदा समस्या

spot_img
spot_img

चितवनमा १७ औँ राष्ट्रिय मह दिवस मनाईएको छ ।  (सोमबार) प्रधानमन्त्री कृषि आधुनिकरण परीयोजना कार्यन्व्यन ईकाइ चितवन, नेपाल मौरीपालन महासंघ चितवन, कृषि ज्ञान केन्द्र चितवन, र मौरीपालन विकास कार्यक्रम भण्डारा चितवनको आयोजनमा भरतपुरमा कार्यक्रमको आयोजना गरी मह दिवस मनाईएको हो ।

सो अबसरमा मह र स्वास्थ्य सम्बन्धि कार्यपत्र प्रस्तुत गर्दै भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. कल्याण सापकोटाले मह सेवन सबै प्रकारका रोगका लागि उपयुक्त रहेको बताए । घाउको उपचार देखि अन्य रोगको उपचारका लागि मह उत्तम भए पनि चिकित्सकको सल्लाहा अनुसार सेवन गर्नु पर्ने बताए ।बिरामीहरुले यसलाई नियमीत तर चिकित्सकको परामर्शमा लिनु पर्ने बताए ।।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, खाध्य तथा गुण नियन्त्रण कार्यालयका घननाथ अधिकारी, नेपाल मौरीपालक महासंघका अध्यक्ष सुवासचन्द्र घिमिरे लगाएतले नेपालमा उत्पादीत महको गुणस्तर मापन गरी बजारको व्यवस्थापन गर्नु अहिलेको आबश्यकता रहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img