spot_img
spot_img

सरकार र महावीर पुनबीच सहमति

spot_img
spot_img

सरकारले धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग छलफल गरेको छ । आइतबार दिउँसो सिंहदरबारमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच छलफल भएको हो ।आज वार्ता टोली बनाएर भोलिसम्म आफ्ना माग पूरा गर्ने समझदारी भएको पुनले जानकार िदिए ।

“आज बेलुकी ५ बजेभित्रमा एउटा टोली गठन गर्ने, टोली गठन गरेर सकभर रातारात भयो भने आज नभए भोलि माग पूरा गर्ने भन्ने निर्णय भएको छ,” छलफलपछि पुनले भने ।उनले छलफल सकारात्मक भएको समेत बताए । वार्ताकै क्रममा प्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुईपटक फोन गरेको सुनाए ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img