spot_img
spot_img

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

spot_img
spot_img

चितवनको भरतपुर महानगरपालिका–४ मा शनिबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२६ का ३६ वर्षीय दिपेन्द्रराज गिरी रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा बेलुकी ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img