spot_img
spot_img

कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनीत

spot_img
spot_img

नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनीत भएका छन् ।पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई प्रचार विभाग प्रमुखमा मनोनीत गरेका विश्वकर्माले जानकारी दिए ।

दलित संघको अध्यक्षसमेत रहेका विश्वकर्मा नेपाली कांग्रेसका मनोनीत केन्द्रीय सदस्य हुन् ।पार्टीको विधानमा महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने व्यवस्था भए पनि करिब डेढ वर्षपछि देउवाले पहिलोपटक विभाग प्रमुख नियुक्त गरेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img