spot_img
spot_img

बिमाबाट पाउने औषधि एक महिनाका लागि मात्रै दिन बोर्डको अनुरोध

spot_img
spot_img

स्वास्थ्य बिमा बोर्डले बिमामा आवद्ध बिरामीलाई बढीमा एक महिनाका लागि पुग्ने औषधि मात्रै दिन अनुरोध गरेको छ । केही अस्पतालहरूबाट एकैपटक तीन महिनाको औषधि दिने गरिएको र त्यसले बोर्डको भुक्तानी प्रक्रियामा वाधा पुर्याएको बोर्डले जनाएको छ ।

“चिकित्सकको सल्लाहमा लामो समय औषधि वितरण गर्नुपर्ने बिरामीलाई बढीमा एक महिनाका लागि मात्रै वितरण गरिदिनुु हुन अनुरोध छ” बोर्डद्वारा जारी परिपत्रमा उल्लेख छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img