spot_img
spot_img

कालीगण्डकी नदीमा डुबेका रत्ननगरका सुरजकाे शव भेटियो

spot_img
spot_img

गैँडाकोट नगरपालिका वडा नं ३ केलादी स्थित कालीगण्डकी नदीमा डुवेर बेपत्ता भएका दुई जना मध्ये एक जनाको शव फेला परेको छ ।

नदीमा डुबेर बेपत्ता भएका चितवन रत्ननगर नगरपालिका वडा नं. १० जनजागृति टोल निवासी २४ बर्षीय सुरज शर्माको शव फेला परेको प्रहरीले जनाएको छ ।श्री नं.२ विपद व्यवस्थापन गण आँपटारीबाट मेजर विमला पन्त लामाको कमाण्डमा खटिएको ११ जनाको गोताखोर टोलीले आइतबार विहान साढे ११ वजे घटनास्थलबाट १० मिटरको दुरीमा शर्माको शव फेला पारेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img