spot_img
spot_img

गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा २ जनाको ज्यान गयो

spot_img
spot_img

गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा सल्यानमा दुई जनाको ज्यान गएको छ । करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउँपालिका ४ का अन्दाजी  ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी गोपाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

राप्ती लोकमार्गअन्तर्गत दाङ सल्यान सडकखण्डको कपुरकोट९३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा१ख ८३४ नम्बरको बसमा बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो ।उक्त घटनामा  बस धनी सल्यान छत्रेश्री गाउँपालिका ६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते भएका छन् ।गम्भीर घाइते वलीलाई उपचारका लागि दाङ पठाइएको  श्रेष्ठले जानकारी दिनुभएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img