spot_img
spot_img

ह्वाइट हाउसमा भेटियाे कोकिन, राष्ट्रपति बाइडेनका छोरा हन्टर माथी शंका

spot_img
spot_img

अमेरिकी राष्ट्रपतिको सरकारी निवास ह्वाइट हाउसमा आइतबार राति भेटिएको सेतो पाउडर अरू केही नभएर अन्तत कोकिन भएकाे खुलेकाे छ ।आइतबार राति भेटिएकाे साे सेताे पाउडर काेकिन भएकाे अमेरिकी अखबार ‘वाशिंगटन पोस्ट’ले यो दाबी गरेको हो । गुप्तचर टोलीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

राष्ट्रपति बाइडेनका जेठा छोरा हन्टर (५३) लागुऔषध सेवनलगायतका धेरै आरोपको सामना गर्दै आएका छन् । धेरै रिपोर्टहरूले भनेका छन् कि हन्टरले कोकिन लिन्छन । हन्टर शुक्रबार आफ्नो बुबासँग क्याम्प डेभिड जानु अघि व्हाइट हाउसमा थिए। परिवार मंगलबार ह्वाइट हाउस फर्किएकाे थियाे।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img