spot_img
spot_img

आरजुलाई पैसा बुझाएँ भन्ने अडियो सन्देश शर्माकै भएको पुष्टि

spot_img
spot_img

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवालाई पैसा बुझाएको भन्दै सार्वजनिक अभियुक्त अडियो सन्देश शर्माको आवाजसँग मिलेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार ठगी तथा संगठित अपराध कसूर मुद्दामा पक्राउ परेर थुनामा रहेका तुल्सीपुर उपमहानगरपालिका-१६ का शर्मासँग मिलेको हो ।राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।

निवेदनमाथि अनुसन्धान गर्दा अडियो शर्माको आवाजसँग मिलेको र त्यो अडियो टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्नेबारे टिकटक सिंगापुरसँग जानकारी मागेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img