spot_img
spot_img

माडीको घाँघर खोला तर्दै गरेको बस बाढीले पल्टायो, यात्रु सकुशल

spot_img
spot_img

माडी नगरपालिका वडा नं. ८ र ९ जोड्ने घाँघर खोलामा बुधबार आएको बाढीले बस पल्टाएको छ ।माडी नगरपालिका ८ र ९ को सिमानामा पर्ने घाँघर खोला तर्दै गरेको ना ४ ख १९४७ नम्बरको बसलाई बाढीले पल्टाएको हो ।

‘सुरुमा पानी कम हुँदा बस खोलामा हालेछन्, बालुवामा बस भासियो, पछि खोला बढेर आउँदा निकाल्न सक्ने अवस्था भएन, बस कोल्टिएर डुब्ने अवस्था आयो, ’ उनले भने ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img