spot_img
spot_img

एक क्विन्टल सुन तस्करी प्रकरण : सीआईबीले थाल्यो अनुसन्धान

spot_img
spot_img

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले करिब एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान थालेको छ ।

यही साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको अनुमानित एक क्विन्टल सुन बरामद गरेको थियो ।सो प्रकरणमा संगठित समूह सक्रिय देखिएको भन्दै सीआईबीलाई अनुसन्धानको जिम्मा दिइएको हो । विभागले नियन्त्रणमा लिएका १८ जनाको मोबाइल फोनबाट आफूहरूले प्राविधिक विश्लेषण थालेको सीआईबी स्रोतको भनाइ छ ।

विभागले थप अनुसन्धानका लागि औपचारिक रूपमा प्रहरीसमक्ष पत्र भने नपठाएको नेपाल प्रहरी प्रवक्ता एवं डीआईजी कुबेर कडायतले बताए ।“विभागबाट औपचारिक पत्र आएको छैन । हामीले प्राविधिक रूपमा अनुसन्धान त थालिसकेका छौँ । पत्र आजभोलिमा आउला,” डीआईजी कडायतले भने ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img