spot_img
spot_img

मुग्लिन–नारायणगढ सडकमा पहिरोको जोखिम कायमै, अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

spot_img
spot_img

मुग्लिन–नारायणगढ सडकखण्डमा वर्षा भइरहेको छ । पहिरोको जोखिम पनि कायमै रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

अहिले सो सडकखण्डमा सवारीसाधन नियमित रूपमा सञ्चालनमा छन् । कार्यालयले सडकको अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ ।“मुग्लिन-नारायणगढ सडक : यातायात संचालनमा रहेको जानकारी गराउँछौं । वर्षा भइरहेको छ पहिरोको जोखिम कायमै रहेकोले सडकको अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध छ,” कार्यालयले आइतबार बिहान जारी गरेको सूचनामा उल्लेख छ ।पहिरो खसेर सडकखण्ड अवरुद्ध हुँदै आइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img