spot_img
spot_img

बाँकेको मानखोलामा बाढी, भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह

spot_img
spot_img
बाँकेको मानखोला बेलगाउँ केन्द्रमा जलसतह सतर्कता तहनजिक पुगेको छ ।
आइतबार दिउँसो सतर्कता तहनजिक पुगेको र जलसतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
मानखोलातटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
“साउन २८ दिउँसो २ बजे । बाँकेको मानखोला बेलगाउँ केन्द्रमा जलसतहले सतर्कता तहनजिक रहेको र बढ्दो क्रममा रहेको छ,” महाशाखाको सूचनामा उल्लेख छ, “मानखोलातटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागहरूमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाऔँ ।”
- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img