spot_img
spot_img

त्रिशूलीमा बस दुर्घटना: आठ जनाको शव भेटियो, केही बगाएको आशंका

spot_img
spot_img
पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–२, चालिसेबाट त्रिशूली नदीमा बस खस्दा आठजनाको मृत्यु भएको छ ।
प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान ११ः१० बजे को समयमा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिए ।
बसमा कति यात्रु थिए भन्ने ऐकिन भइसकेको छैन । त्रिशूली निकै बढेको र केही यात्रुलाई बगाएको हुन सक्ने आशंका गरिएको भए पनि ऐकिन नभएको उद्धारमा खटिएका प्रहरीले जानकारी दिएका छन् ।
- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img