spot_img
spot_img

नारायणी मावि भरतपुरमा अनेरास्ववियुको कमिटी गठन : अध्यक्षमा संगित बाबु सुनाम

spot_img
spot_img

भरतपुर १० मा रहेको नारायणी नमुना माविमा अनेरास्ववियुको नयाँ कमिटी गठन गरिएको छ ।आज भएको भेलाले संगित बाबु सुनामको नेतृत्वमा ६१ सदस्यीय कमिटी सर्वसम्मतबाट चयन गरेको हो ।कमिटीको उपाध्यक्षहरुमा विवेक तामाङ, अनुजा क्षेत्री, सचिवमा राहुल शाह, सहसचिवहरुमा सुनिता कुँवर, इसब गुरुङ, प्रिच पाण्डे, क्रिशा क्षेत्री, महिला विभाग प्रमुखमा एलिसा सुवेदी र अखिल फोर्समा उसन गुरुङ चयन भएका छन् ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनयिन (अनेरास्ववियु) चितवनले प्लस टु कमिटी गठन गर्नका लागि अभियान नै चलाएर विभिन्न विद्यालयमा पुगि कमिटी गठन गरिरहेको छ । त्यसैको स्वरुप आज नारायणी माविमा कमिटी गठन गरिएको हो ।अनेरास्ववियु नारायणी मावि कमिटीकी अध्यक्ष अस्मिता आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img