spot_img
spot_img

नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य

spot_img
spot_img

नेपालले साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ ।एसीसी यू-१९ प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा मलेसियाको वाइकेएम क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै ३४७ रन बनाएको हो । नेपालले ७ विकेट गुमाएर ३४७ रन बनायो ।

त्यसैगरी साउदीका बलर मुहमद अहमद राजा, अब्दुल्लाह शिराज र मुहमद चायोर अहमदले २-२ विकेट लिएका थिए भने जुहैर मुहमद र शजिब मुजीबुर रहमानले एक एक विकेट लिएका थिए । साउदी अरेवियालाई हराए नेपाल सेमिफाइनलमा पुग्नेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img