बागमती प्रदेशमा ८६ प्रतिशत किशोरीले लगाए

चितवन/सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर ( ह्युमन प्यापीलोमा भाइरस एचपिभी )विरुद्धको खोप अभियानमार्फत बागमती प्रदेशमा ८६ प्रतिशत किशोरीले खोप प्राप्त गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत माघ २२ गतेदेखी फागुन ६ गतेसम्म सञ्चालन गरेको कक्षा ६ देखि १० सम्म अध्यनरत र विद्यालय वाहिरका १० देखि १४ वर्ष उमेर समुहका किशोरीलक्षित उत्त अभियानमा … Read more

जुससहित सबै चिनीयुक्त पेय पदार्थ धेरै पिउनु स्वास्थ्यका लागि अति हानिकारक

डा. पार्थ गुरागाईं काठमाडौं, ५ फागुन । चिसो पेय पदार्थको पहिलो घुट्कोले शरीरलाई शीतलता दिन सक्छ। तर के तपाईंलाई थाहा छ कि यिनै पेय पदार्थले दीर्घकालीन रूपमा स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउन सक्छ ? दैनिक जीवनमा हामी अनेकौँ चिनीयुक्त पेय पदार्थ पिउँछौँ जसमा कार्बोनेटेड ड्रिंक्स, ऊर्जा पेय (इनर्जी ड्रिंक्स), प्याकेज जुस, फ्लेभरयुक्त दूध, चिनी मिसाइएका चिया-कफी … Read more

अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणले मर्न थाले बङ्गुर

गुणबहादुर रोका सुलीकोट, माघ ५ गते । गोरखा नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट बङ्गुर मर्न थालेका छन् । गोरखा नगरपालिकाको दुई वटा वडा ६ र ७ मा करिब ६ वटा बङ्गुर मरिसकेको गोरखा नगरपालिकाका पशुशाखा प्रमुख डा. सुबास बेलबासेले जानकारी दिनुभयो । ‘‘बङ्गुर पालक किसानहरुले ६ वटा बङ्गुर मरेको खबर गर्नुभयो ।,’’ डा. बेलबासेले भन्नुभयो, “हामीले … Read more

अर्थमन्त्री पौडेललाई डिस्चार्ज गर्ने अस्पतालको निर्णय

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेललाई डिस्चार्ज गर्ने कीर्तिपुरस्थित बर्न अस्पतालले निर्णय गरेको छ । उनी शनिबार पोखरामा बेलुन पड्किँदा भएको घटनामा घाइते भएका थिए । अस्पतालका निर्देशक किरण किशोर नकर्मीका अनुसार पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य शनिवार नै भर्ना भएका थिए । उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि पौडेललाई आजै डिस्चार्जको निर्णय … Read more

एकैठाउँमा धेरैबेर बसेर काम गर्दा पनि मुटु रोग लाग्ने

काठमाण्डौं। दिनभरि एकै ठाउँमा बसिरहँदा मुटुको रोगको उच्च जोखिममा परिने एक अध्ययनले देखाएको छ । नयाँ अध्ययनका अनुसार फुर्सदको समयमा वर्कआउट नै गरेपनि यसरी दिनभर बस्दा मुटुको रोग लाग्ने खतरा रहन्छ । आफूले फेला पारेका तथ्यहरूले शारीरिक रुपमा सक्रिय भए वा नभएपनि अत्यधिक बसाई सकेसम्म टार्नु पर्छ भन्ने मै जोड दिएको अध्यनका लेखक बोष्टनको ब्रिघम … Read more

बिहान ७ बजेबाटै सेवा दिने गरी ‘वेलनेस क्लिनिक’ सञ्चालन गर्दै भरतपुर अस्पताल

भरतपुर । भरतपुर अस्पतालले ‘वेलनेस क्लिनिक’ (Wellness Clinic) सञ्चालनको तयारी गरेको छ । अस्पतालले यही मंसिर १५ गतेबाट क्लिनिक सञ्चालनमा ल्याउने गरी तयारी थालेको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार वेलनेस क्लिनिकमा उच्च रक्तचाप, तौल, उचाई, मधुमेह लगायतका उमेर अनुसारका साधारण स्वास्थ्य परीक्षण हुनेछन् । बिहान सात बजेबाट नै यसका लागि टिकट … Read more

जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट

चितवन, कात्तिक २९- चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ । जाडो मौसममा बालबालिकादेखि बृद्धबृद्धासम्मलाई निमोनियाको संक्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो । केही वर्ष अघिसम्म राजधानी बाहिर विशिष्टिकृत सेवा अभाव हुँदा बिरामीहरु काठमाण्डौं केन्द्रीत हुने गर्दथे । पछिल्ला दिनहरुमा विशिष्टिकृत सेवा राजधानी बाहिर पनि … Read more

कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन स्वास्थ्यमन्त्री पौडलको आग्रह

जुम्ला, कात्तिक २८- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन लागिएको जानकारी दिनुभएको छ । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा उहाँले कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन प्रतिष्ठानले थप जिम्मेवारीका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य सेवालाई सहज बनाउन मन्त्रालय लागिपरेको छ । प्रतिष्ठानले दक्ष जनशक्ति उत्पादन … Read more