दक्षिण भारतीय मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु
काठमाडौं, पुस २५- दक्षिण भारतीय मन्दिरमा भागदौडामा परेर ६ जनाको मृत्यु भएको छ । दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशको तिरुपती सहरको भेनकातेश्वरा स्वामी मन्दिरमा भएको भागदौडमा परेर बुधबारको मृत्युमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार असहज महसुस गरिरहेकी एक महिलालाई सहज बनाउन मन्दिरको ढोका खुला गरेपछि भागदौड मच्चिएको … Read more